कस्तो पूर्वाधार न्यायाधिकरण बनाउने ? सर्वोच्च अदालतको फुल कोर्टले दिँदैछ यस्ता सुझाव
ekantipur.com · Wed Aug 19 05:53:58 GMT 2026

कस्तो पूर्वाधार न्यायाधिकरण बनाउने ? सर्वोच्च अदालतको फुल कोर्टले दिँदैछ यस्ता सुझाव
पूर्वाधार अदालत गठनबारे कानुन मन्त्रालयको अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै अधिकांश न्यायाधीशले छुट्टै न्यायाधिकरणभन्दा उच्च अदालतमा विशेष इजलास बनाउनुपर्ने सुझाव दिएका छन् ।
Read full story at source (ekantipur.com)