भेनेजुएलाको आधा तेल अमेरिका निर्यात
ratopati.com · Wed Aug 19 05:57:06 GMT 2026

कारकास । भेनेजुएलाले आफ्नो तेल उत्पादनको झन्डै आधा अमेरिका निर्यात गरिरहेको छ । अमेरिकी सेनाले राजधानी कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी वासिङ्टन लगेको ७ महिना भइसकेको छ ।
भेनेुएलाबाट अमेरिकामा दैनिक १२ लाख ५० हजार ब्यारेल तेल गइरहेको अमेरिकी ऊर्जामन्त्री काइल हास्टवेटले मंगलबार ह्युस्टनमा आयोजित एक कार्यक्रममा भनेका छन् । यी तेल यस्तै कच्चा तेल प्रशोधनका लागि भनेर बनाइएका रिफाइनरीमा गइरहेको पनि उनले बताए ।
Read full story at source (ratopati.com)