‘ग्रे लिस्ट’बाट निस्कने उपाय खोजी
annapurnapost.com · Wed Aug 19 05:52:25 GMT 2026

काठमाडौं : अपराध तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणमा देखिएका कमजोरीका कारण नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाट बाहिर निस्कन सरकारले कडा कदम चाल्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मुख्यसचिव र सचिवहरूको उच्चस्तरीय बैठकले एफएटीएफको कार्ययोजनालाई प्रभावकारी, पारदर्शी र समयबद्ध रूपमा कार्यान्वयन गर्ने संकल्प जनाएको छ।
Read full story at source (annapurnapost.com)