प्रहरीलाई घर किन्न राष्ट्रिय वाणिज्य बैंकले रु ५० लाखसम्म कर्जा दिने समझदारीपत्रमा हस्ताक्षर
corporatenepal.com · Wed Aug 19 05:57:02 GMT 2026

काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
वाणिज्य बैंकबाट नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्नेसम्बन्धमा यसअघि भएको सम्झौताको अवधि समाप्त भएकाले उक्त कार्यलाई निरन्तरता प्रदान गर्न नेपाल प्रहरी र बैंकबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
Read full story at source (corporatenepal.com)