रूपाकोट रिसोर्टको सेयरको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल
annapurnapost.com · Wed Aug 19 05:55:31 GMT 2026

काठमाडौं : एनआईसी एसिया क्यापिटल र रूपा–६, मैदान कास्कीमा कारोबार कार्यालय रहेको रूपाकोट रिसोर्टबीच सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री तथा निष्कासनका लागि सम्झौता भएको छ।
बैंकको ‘आईडीया टु आईपीओ’ सेवाअन्तर्गत रिसोटको आईपीओ निष्कासन गर्नका लागि दुई पक्षीय सम्झौता भएको हो। कास्कीको पोखरामा रहेको रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।
Read full story at source (annapurnapost.com)