सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
ratopati.com · Wed Aug 19 06:05:41 GMT 2026

काठमाडौँ । आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदै छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो ।
आजको दिन विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना दिवस, २०८३ मनाउने राष्ट्रिय सूचना आयोगले जनाइएको छ ।
Read full story at source (ratopati.com)