वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न सडकखण्डमा राति सवारी रोक
bishowkhabar.com · Wed Aug 19 06:10:26 GMT 2026

काठमाडौं— लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो, सडक भासिने र हिलो जम्ने समस्या देखिएपछि केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान १०ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन्।
Read full story at source (bishowkhabar.com)