नेपाली कांग्रेसले २२ दिन पछाडि साऱ्यो वडा अधिवेशन, देउवा पक्ष अदालत जाने
ratopati.com · Wed Aug 19 06:10:05 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भदौ २ गतेदेखि तय भएको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन २२ दिन पर सार्दै भदौ २४ गतेका लागि नयाँ मिति तोकेको छ।
अधिवेशन सरेसँगै पार्टीभित्र र बाहिर यसको कारणबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।
Read full story at source (ratopati.com)