सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घट्यो
onlinekhabar.com · Wed Aug 19 06:08:58 GMT 2026

३ भदौ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।
Read full story at source (onlinekhabar.com)