कांग्रेस संस्थापनइतर पक्ष फेरि अदालत जाने तयारीमा
setopati.com · Wed Aug 19 06:09:00 GMT 2026

नेपाली कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा छ।
नेता मीनबहादुर विश्वकर्माले एक/दुई दिनमा अदालत जाने बताए। ‘एक/दुई दिनमा अदालत जान्छौं, यसबारे साथीहरूले अध्ययन गर्दै हुनुहुन्छ,’ उनले सेतोपाटीसँग भने।
Read full story at source (setopati.com)