काठमाडौँसहित विभिन्न स्थानमा भेटिए पाँचवटा शव
ratopati.com · Wed Aug 19 06:16:43 GMT 2026

काठमाडौँ । देशका विभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँचवटा शव फेला परेका छन्।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ पहेँलो पुलस्थित खोला किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
Read full story at source (ratopati.com)