रास्वपाका मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल जारी (तस्बिरहरु)
ratopati.com · Wed Aug 19 06:16:46 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबार छलफल सुरु भएको हो ।
सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको थियो ।
Read full story at source (ratopati.com)