कांग्रेसको महाधिवेशन प्रक्रिया थप पेचिलो बन्दै, कांग्रेसको वडा अधिवेशन २२ दिन सर्यो
kendrabindu.com · Wed Aug 19 06:16:51 GMT 2026

नेपाली कांग्रेसले भदौ २ गतेदेखि गर्ने भनिएको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन २२ दिन पछाडि सारेर भदौ २४ गते गर्ने निर्णय गरेको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन, पार्टीभित्र सहमति निर्माण तथा वर्षा, बाढी र पहिरोका कारण अधिवेशन सारिएको कांग्रेसले जनाएको छ । सदस्यता सूचीलाई अन्तिम रूप दिने प्रक्रिया अझै बाँकी रहेकाले पनि तोकिएको समयमै अधिवेशन गर्न कठिन भएको हो ।
Read full story at source (kendrabindu.com)