बारामा तीन वर्षीया नाबालिकाको हत्या, दुई जना पक्राउ
lokaantar.com

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबर्जस्ती करणीपछि हत्या भएको छ । प्रहरीले हत्या आरोपीलाई पक्राउ गरेको छ ।
मंगलबार साँझ पौने पाँच बजे नाबालिका गरिमा चौधरी मृत फेला परेकी थिइन् ।
Read full story at source (lokaantar.com)