अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेपा किमबीर प्रत्यक्ष भेटवार्ता हुँदै
dcnepal.com · Wed Aug 19 06:20:46 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पुनः आमनेसामने भेटवार्ताको तयारी भइरहेको छ। रिपोर्ट अनुसार, ट्रम्पले आफ्ना अधिकारीहरूसँग यसै वर्षको नोभेम्बर महिनामा किमसँग बैठक आयोजना गर्ने विषयमा छलफल गरिरहेका छन्।
Read full story at source (dcnepal.com)