रास्वपा संसदीय दलको बैठक सुरु
baahrakhari.com · Wed Aug 19 06:18:38 GMT 2026

काठमाडौं । रास्वपा संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा रास्वपाले सबै मन्त्री र सांसदलाई बोलाएको छ ।
पछिल्लो समय रास्वपाकै सांसदले सरकारको कामकारबाहीप्रति आक्रोश व्यक्त गरेपछि सभापति रवि लामिछानेले मन्त्री र सांसदहरुको संयुक्त बैठक बोलाएका हुन् ।
Read full story at source (baahrakhari.com)