गाेम्बु शेर्पालाई सरकारको प्रवक्ता तोकियो, अरू के भयो निर्णय ?
ratopati.com · Wed Aug 19 06:21:31 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई तोकेको छ।
नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले उहाँलाई प्रवक्ता तोकेको हो।
Read full story at source (ratopati.com)