तेस्रो सन्तान जन्माउने महिला कर्मचारीलाई पनि एक वर्षको प्रसूति बिदा दिइने
nagariknews.nagariknetwork.com · Wed Aug 19 06:09:21 GMT 2026

भारतको तमिलनाडुमा राज्य सरकारले तेस्रो सन्तानको जन्ममा पाइने सुत्केरी बिदालाई बढाएर ३६५ दिन (एक वर्ष) पुर्याएको छ।
मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले महिला कर्मचारीहरूको कल्याणलाई प्राथमिकतामा राख्दै यो महत्त्वपूर्ण निर्णय गरेको हो। यस निर्णयसँगै अब तेस्रो सन्तानका लागि दिइने सुविधा पहिलो र दोस्रो सन्तानका लागि पहिले नै उपलब्ध गराइएको एक वर्षको बिदासँग बराबर भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)