विदेशबाट ‘आई–भोटिङ’ : किन, कसरी र कहिले ?
ekantipur.com · Wed Aug 19 06:24:10 GMT 2026

विदेशबाट ‘आई–भोटिङ’ : किन, कसरी र कहिले ?
विदेशबाट हुने मतदान नेपाललाई समृद्ध लोकतन्त्र बनाउने शक्ति हो । यसले भूमण्डलीकरणको वर्तमान लहरमा मानिसलाई देशसँग जोडिराख्छ । बाह्य विश्वको रफ्तार देखेका मतदातामार्फत नेतृत्व चुनिँदा त्यसको प्रतिविम्ब दैनिक जीवनका सुधार र बलियो अर्थतन्त्र निर्माणमार्फत झनझन् उपयोगी हुँदै जानेछ ।
Read full story at source (ekantipur.com)