मन्त्रीसहितको रास्वपाको बैठक सुरु
baahrakhari.com · Wed Aug 19 06:23:51 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक सुरु भएको छ ।
रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले त्यस विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
Read full story at source (baahrakhari.com)