भोटेकोशी बाढीपछि सम्पर्कविहीन बनेका आफन्त फर्किने आसमा जुम्लाका ६८ परिवार
ekantipur.com · Tue Sep 01 16:24:15 GMT 2026

भोटेकोशी बाढीपछि सम्पर्कविहीन बनेका आफन्त फर्किने आसमा जुम्लाका ६८ परिवार
लोर्पा गाउँमा अहिले एउटा परिवारमा मात्र होइन, घरपिच्छे चिन्ता छ । कसैका छोरा हराएका छन्, कसैका दाजु, कसैका श्रीमान् त कसैका भान्जा । परिवारका लागि अहिले सबैभन्दा कठिन कुरा उनीहरूको अवस्था थाहा नहुनु हो ।
Read full story at source (ekantipur.com)