दुर्घटनामा रास्वपाको पालिका सभापति बिते
janaaastha.com

सवारी दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानका एक नेताको निधन भएको छ । रास्वपाको कपुरकोट गाउँपालिका सभापति ३४ वर्षीय बेदबहादुर वलीको मृत्यु भएको हो । उनी सोही पालिकाको वडा नम्बर ६ निवासी हुन् ।
Read full story at source (janaaastha.com)