रास्वपाको संसदीय दलको बैठक जारी, सांसदको भूमिकामाथि समीक्षा हुँदै
himalpress.com · Wed Aug 19 06:30:31 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक काठमाडौँमा जारी छ।
पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा संसद्मा पार्टीका सांसदहरूको गतिविधि तथा भूमिकाबारे छलफल भइरहेको छ।
Read full story at source (himalpress.com)