संसदीय दलका नेता बालेन्द्र शाहको उपस्थिति बिना सुरु भयो रास्वपा संसदीय दलको बैठक
khabarhub.com · Wed Aug 19 06:34:09 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ ।
पार्टीका सभापति रवि लामिछाने, मन्त्री र सांसदहरूको उपस्थितिमा भएको बैठकमा संसदीय दलकै नेता रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित छैनन् ।
Read full story at source (khabarhub.com)