पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड खुल्यो
lokaantar.com

पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।
बुधबार बिहान तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
Read full story at source (lokaantar.com)