बागमती सत्ता राजावादीको काँधमा, कम्युनिष्टहरूको भविष्य धरापमा
bishowkhabar.com · Wed Aug 19 06:34:48 GMT 2026

हेटौंडा– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तयारी तीव्र बनाएका छन् ।
दाबी पेस गर्नुअघि उनीहरूले निर्णायक बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
Read full story at source (bishowkhabar.com)