सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक, सहभागी छैनन् बालेन
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्री र सांसदहरूसँग छलफल गरेका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार लामिछानेले मन्त्री र सांसदसँग छलफल गरेका हुन् ।
Read full story at source (lokaantar.com)