बालेन सरकारको एक महिने बजेट कार्यान्वयन कस्तो रह्यो?
ratopati.com · Wed Aug 19 06:45:00 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनाको बजेट कार्यान्वयन औसत मात्रै देखिएको छ ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ल्याएको बजेट पहिलो बजेटको पहिलो महिनाको बजेट खर्च तथा आम्दानी विगत पाँच वर्षको तुलनामा औसत देखिएको हो ।
Read full story at source (ratopati.com)