अमेरिकामा नेपाली वैज्ञानिक पुरस्कृत
saralpatrika.com · Wed Aug 19 06:41:02 GMT 2026
काठमाडौँ। नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत भएका छन्।
उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जितेका हुन्।
Read full story at source (saralpatrika.com)