प्रस्तावित निजामती विधेयकमा कम्प्युटर अपरेटरहरूको असन्तुष्टि: प्रशासन सेवामा बढुवा सुनिश्चितता माग
nepalpress.com · Wed Aug 19 06:48:33 GMT 2026

काठमाडौं । सरकारले ल्याउन लागेको ‘संघीय निजामती सेवा विधेयक मा कम्प्युटर अपरेटरहरूको वृत्ति विकासको बाटो बन्द गरिएको भन्दै देशभरका कम्प्युटर अपरेटरहरूले विरोध जनाएका छन्।
बुधबार भूमि, व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले विगतदेखि कायम रहेको प्रशासन सेवातर्फको बढुवा व्यवस्थालाई यथावत् राख्न माग गरेका हुन्।
Read full story at source (nepalpress.com)