अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी डा. सीके राउतलाई
nepallive.com · Wed Aug 19 07:04:23 GMT 2026

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले अग्रगामी मोर्चामा प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
मोर्चाको मंगलबार बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसआधारमा राउतले विज्ञप्ति समेत निकालिसकेका छन् ।
Read full story at source (nepallive.com)