कोशीमा दलित अधिकार विधेयक बल्ल दर्ता
ekantipur.com · Wed Aug 19 07:00:12 GMT 2026

कोशीमा दलित अधिकार विधेयक बल्ल दर्ता
लामो समयदेखि सांसद, दलित संस्था र अधिकारकर्मीको दबाबपछि पुरानो मस्यौदालाई संशोधन गर्दै सामाजिक विकास मन्त्रालयले विधेयक अघि बढाएको हो।
Read full story at source (ekantipur.com)