खानेपानी योजनाको दिगोपनाका लागि सिद्ध कुमाखमा पानी सम्मेलन
onlinekhabar.com · Wed Jul 01 03:02:38 GMT 2026

१७ असार, सल्यान । ‘सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी’ भन्ने नारासहित सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पालिकास्तरीय पानी सम्मेलन सम्पन्न भएको छ ।
खानेपानी योजनाको संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले मंगलबार ढोरचौरमा खानेपानी उपभोक्ता समितिहरूको दिगोपनसम्बन्धी कार्यशाला तथा पानी सम्मेलन आयोजना गरिएको हो ।
Read full story at source (onlinekhabar.com)