गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सर्यो
bishowkhabar.com · Wed Aug 19 07:11:29 GMT 2026

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका–३ बालुवाटारमा सारेको हो।
बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
Read full story at source (bishowkhabar.com)