मार्जिन कारोबारलाई व्यवस्थित गर्दै धितोपत्र बोर्ड, ल्यायो नयाँ नियमावलीको मस्यौदा
ratopati.com · Wed Aug 19 07:18:07 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा मार्जिन ऋण कारोबारलाई नियमन गर्न मार्जिन ऋण कारोबार नियमावली, २०८३ को मस्यौदा बनाएको छ ।
बोर्डले सेयर बजारमा मार्जिन ऋण कारोबारलाई नियमन गर्ने गरी तयार पारेको मस्यौदा सुझावका लागि सार्वजनिक गरेको हो । धितोपत्र बजारमा ऋणमार्फत गरिने सेयर कारोबारलाई कानुनी दायरामा ल्याई लगानीकर्ताको सुरक्षा र बजारको स्थायित्व कायम गर्ने उद्देश्यले यो नियमावली ल्याइएको बोर्डले जनाएको छ ।
Read full story at source (ratopati.com)