नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
reportersnepal.com · Wed Aug 19 07:16:22 GMT 2026

काठमाडौँ, ३ भदौ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ ।
उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उनलाई सम्मान गरिएको हो ।
Read full story at source (reportersnepal.com)