वैदेशिक रोजगार बोर्डले माग्यो १० जना स्वयंसेवक कर्मचारी
onlinekhabar.com · Wed Aug 19 07:17:20 GMT 2026

३ भदौ, काठमाडौं । वैदेशिक रोजगार बोर्डले १० जना स्वयंसेवक कर्मचारी माग गरेको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम र सचिवालयको आवश्यकताअनुसार स्वयंसेवक कर्मचारी पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवार सदस्य, अंगभंग तथा बिरामी भएका श्रमिक, वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूका परिवारका सदस्यबाट स्वयंसेवक कर्मचारी छनोट गर्ने जनाएको छ ।
Read full story at source (onlinekhabar.com)