ड्युटी गर्दागर्दै ज्यान गुमाएका अमृत गुरूङकी पत्नी, उनी के गर्दैछिन् पोखरामा?
setopati.com · Wed Aug 19 07:22:42 GMT 2026

उनी भन्छिन्– आज पनि युनिफर्ममा कोही देख्नेबित्तिकै श्रीमान नै आउनुभयो कि जस्तो लाग्छ!
जेनजी आन्दोलन क्रममा कोटेश्वर प्रहरी प्रभागमा तोडफोड र आगलागी हुँदा सहायक हवल्दार अमृत गुरूङले ज्यान गुमाएका थिए।
Read full story at source (setopati.com)