महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्ट देउवा पक्ष अदालत जाने तयारीमा
kendrabindu.com · Wed Aug 19 07:26:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको सांगठनिक गतिविधि र महाधिवेशनसम्बन्धी प्रक्रियालाई लिएर अदालतको ढोका ढकढक्याउने तयारी गरेको छ।
पार्टीभित्र सांगठनिक तथा वैचारिक गतिविधि अघि नबढाउन वा नगराउन माग गर्दै एक/दुई दिनभित्रै अदालतमा निवेदन दर्ता गर्ने तयारी भइरहेको संस्थापनइतर पक्षका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । यससम्बन्धी कानुनी पक्षको अध्ययन नेताहरूले गरिरहेको उनले बताए।
Read full story at source (kendrabindu.com)