बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
khabarhub.com · Wed Aug 19 07:32:26 GMT 2026

काठमाडौं – सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने उद्देश्यले बिजुलीको महसुल घटाउने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा विद्युत् महसुल पुनरावलोकनका लागि गठित समितिले सहुलियत दरमा विद्युत् उपलब्ध गराउने उपायबारे छलफल अघि बढाएको हो।
Read full story at source (khabarhub.com)