किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम
khabarhub.com · Wed Aug 19 07:36:06 GMT 2026

गुल्मी – सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
पालिकाले गाईपालन व्यवसायलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतिगाई १० हजार प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । उक्त प्रोत्साहन पाउन २०८३ साउन १ गतेदेखि २०८४ असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएको हुनुपर्ने पालिकाले जनाएको छ ।
Read full story at source (khabarhub.com)