धनकुटाको गौथली भिरमा मृत फेला परेका स्थानीयको शव सेनाद्वारा उद्धार
himalpress.com · Wed Aug 19 07:35:50 GMT 2026

काठमाडौँ- धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित गौथली भिरमा मृत अवस्थामा फेला परेका एक स्थानीयको शव नेपाली सेनाको टोलीले उद्धार गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जटिल भौगोलिक अवस्थिति रहेको गौथली भिरमा मृत अवस्थामा फेला परेको स्थानीयको शव भीमदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायको सहयोगमा उद्धार गरेको हो।
Read full story at source (himalpress.com)