विमानमा कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति
ajakoartha.com · Wed Aug 19 07:38:00 GMT 2026

काठमाडौं- उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र अत्यधिक तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका–२ की प्रिती थापाको पक्षमा फैसला सुनाउँदै उक्त क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।
Read full story at source (ajakoartha.com)