एसिया–प्रशान्तबाट टाढिँदै अमेरिका ?
clickmandu.com · Wed Aug 19 07:43:11 GMT 2026

काठमाडौं । हालै विकसित दुईवटा घटनाक्रमले एसिया–प्रशान्त क्षेत्रका सम्बन्धमा अमेरिकाको रणनीतिमा परिवर्तन आएको संकेत दिएको छ ।
पहिलो, अमेरिकाले प्रशान्त क्षेत्रमा तैनाथ आफ्नो अन्तिम विमानवाहक युद्धपोत यूएसएस जर्ज वाशिङटनलाई त्यहाँबाट हटाएको छ । यो जहाज अहिले एसिया–प्रशान्त क्षेत्रबाट बाहिर निस्केर मध्यपूर्व (पश्चिम एसिया) तर्फ मोडिएको छ । त्यहाँ यसले लामो समयदेखि तैनाथ रहेको यूएसएस अब्राहम लिंकनको स्थान लिनेछ । यसको अर्थ, अहिले प्रशान्त महासागरको विशाल क्षेत्रमा अमेरिकाको एउटा पनि विमानवाहक युद्धपोत छैन ।
Read full story at source (clickmandu.com)