शाङ्हाई सेयर बजारमा युनिट्री रोबोटिक्सको प्रभावशाली सुरुवात, ६.१ अर्ब युआन संकलन
clickmandu.com · Wed Aug 19 07:44:26 GMT 2026

एजेन्सी । चिनियाँ ह्युमनोइड रोबोट निर्माता कम्पनी युनिट्री रोबोटिक्सले शाङ्हाईको सेयर बजारमा डेब्यु गरेसँगै बुधबार यसको सेयर मूल्य ४६० प्रतिशतभन्दा बढीले वृद्धि भई बन्द भएको छ । सेयर मूल्य ८४५ युआनमा बन्द हुनुअघि यो करिब ६३० प्रतिशतसम्मले बढेको थियो ।
हाङ्चाउमा रहेको यस रोबोट निर्माता कम्पनीका ब्याकफ्लिप गर्ने र नाच्ने मशिनहरूले विश्वव्यापी ध्यान आकर्षित गरेका छन् । यसको आफ्नो प्रोस्पेक्टस अनुसार आईपीओ मार्फत करिब ६.१ अर्ब युआन संकलन गरेको छ ।
Read full story at source (clickmandu.com)