१ महिनामै ७० हजार ४४१ नेपालीले रोजगारीका लागि देश छोडे, रास्वपा सरकारले सकेन रोक्न
bishowkhabar.com · Wed Aug 19 07:42:14 GMT 2026

काठमाडौं– चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिई ११४ देशमा रोजगारीका लागि गएका छन् ।
गत वर्षको सोही अवधिमा ६८ हजार ११० जना गएका थिए ।
Read full story at source (bishowkhabar.com)