नयाँ प्रशिक्षक, नयाँ नियम र नयाँ चुनौतीबीच सुरु हुँदैछ प्रिमियर लिग
onlinekhabar.com · Wed Aug 19 07:47:06 GMT 2026
३ भदौ, काठमाडौं । विश्व फुटबलको सबैभन्दा चर्चित घरेलु लिगमध्ये एक इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ ।
गत सिजन २२ वर्षपछि उपाधि जितेको आर्सनलले नयाँ सिजनको उद्घाटन खेलमै नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।
Read full story at source (onlinekhabar.com)