बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी पेस, राप्रपाको पनि समर्थन
nepalpress.com · Wed Aug 19 07:47:54 GMT 2026

काठमाडौं । नेकपा एमालेका किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
नेकपा र राप्रपाको समर्थनमा आज उनले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।
Read full story at source (nepalpress.com)