पालिकाद्वारा अपांगता भएकाको परिवारलाई बिमा कार्यक्रम
nepalnews.com · Wed Aug 19 07:54:57 GMT 2026

इलाम। माङसेबुङ गाउँपालिकाले अपांगता भएका परिवालाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि बढाएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘अपांगता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’ समावेश गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि बढाएको हो।
कार्यक्रमका लागि सो गाउँपालिकाले चालु आवमा १२ लाख रुपैयाँ विनियोजन गरेको छ। अपांगता भएका व्यक्ति र उनको परिवारको पाँच जनासम्मको स्वास्थ्य बिमाबापतको रकम गाउँपालिकाले तिरिदिने माङसेबुङ गाउँपालिकाले अध्यक्ष हेमन्त राईले बताए।
Read full story at source (nepalnews.com)