फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै २० प्रतिशतसम्म क्यासब्याक अफर ल्यायो
ajakoartha.com · Wed Aug 19 07:51:00 GMT 2026

काठमाडौं- फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्।
यस एकीकरणमार्फत जीवीमा सामान खरिद गर्ने ग्राहकहरूले भुक्तानीको क्रममा चेकआउट बाई फोनपे छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत आफ्नो भुक्तानी सहज रूपमा पूरा गर्न सक्नेछन् । यसले सामान छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई थप सहज र सुविधाजनक बनाउनेछ ।
Read full story at source (ajakoartha.com)